Samjhanako Godhulitira

सम्झनाको गोधुलितिर

Paperback

Currently not available.

Request this book

राल्फा आन्दाेलनसँग सम्बद्ध नाेरेमकाे जीवन यात्राका राेमान्चक परिघटनाहरू समेटिएका छन् यस संस्मरण कृतिमा। कृतिले विशेषत बीसकाे दशकमा नेपाली साहित्य र संगीतकाे क्षेत्रमा देखा परेकाे राल्फा अभियानकाे उद्भव र विकास यात्राका सूक्ष्म विवेचना र विश्लेषणका निजात्मक अनुभूतिहरूसँग सात्क्षाकार गराउँछ पाठकलाई । 

कविता र निबन्ध विधामा कलम चलाउने नाेरेमका यी संस्मरणहरूमा इतिहासबाेधका र समय चेतका गाढा तस्वीरहरू अनुभूत गर्न सकिन्छ ।

All Editions

9789937081214
Paperback, 1st Edition
ISBN13: 9789937081214
2020

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review