Samjhanako Godhulitira

सम्झनाको गोधुलितिर


Paperback
Rs 225 Rs 250
Currently not available.
Contact us for further queries.

Genre: Memoirs
Language: Nepali
Published: December 2020
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937081214
ISBN10: 9937081211
Pages: 155

पुस्तकको बारेमा

राल्फा आन्दाेलनसँग सम्बद्ध नाेरेमकाे जीवन यात्राका राेमान्चक परिघटनाहरू समेटिएका छन् यस संस्मरण कृतिमा। कृतिले विशेषत बीसकाे दशकमा नेपाली साहित्य र संगीतकाे क्षेत्रमा देखा परेकाे राल्फा अभियानकाे उद्भव र विकास यात्राका सूक्ष्म विवेचना र विश्लेषणका निजात्मक अनुभूतिहरूसँग सात्क्षाकार गराउँछ पाठकलाई । 

कविता र निबन्ध विधामा कलम चलाउने नाेरेमका यी संस्मरणहरूमा इतिहासबाेधका र समय चेतका गाढा तस्वीरहरू अनुभूत गर्न सकिन्छ ।