Genre: | Non-fiction |
---|---|
Language: | Nepali |
Published: | February 2022 |
Edition: | 3rd |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937753180 |
ISBN10: | 993775318X |
Pages: | 312 |
Dimensions: | 5.0 x 7.7 x 0.8 inches |
Weight: | 261 g |
समयको वर्तमान सापेक्षमा व्यक्ति, समाज, विश्वका अहम्जन्य स्वरूपहरू उदघाटित गर्ने क्रममा यो उपन्यासले जन्मधारण गरेको हो । विश्व अहम्हरूको खेलभूमि हो, जहाँ जित्नुपर्ने अहम्हरूले सधैं जित्दैनन् र हार्नुपर्ने अहमहरूले सधैं हार्दैनन् । मेरो दृष्टिमा प्रेम मानवजातिको सर्वश्रेष्ठ अहङ्कार हो भने घृणा मानवजातिको निकृष्ट अहङ्कार हो । समकालीन विश्व यही निकृष्ट अहङ्कार 'घृणाहमोन्मुख' छ । समय त्रासदी त्यही घृणाहमोन्मुख विश्व मानवीयताको त्रासदीगाथा हो । यो त्रासदगाथा वर्णन गर्दा मैले यही अहम् कामना गरेको थिएँ- मानवजातिले यस्तो त्रासदी देख्न नपरोस्, भोग्न नपरोस्..!
- सरूभक्त
Mobile Apps
Contact