Samaya Sakshi
Samaya SakshiSamaya Sakshi

Samaya Sakshi

समय साक्षी

Paperback
Rs 360Rs 400
Hardcover
Rs 450Rs 500
Genre:Contemporary Fiction
Language: Nepali
Published:August 31, 2022
Edition:1st
Paperback
Pages:234
Weight:179 g

Hardcover

Origin:Nepal
ISBN13:9789937753333
ISBN10:9937753333

पछिल्लो बाहिरी पृष्ठबाट

पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइरहेकी बबिता बस्नेत जीवनलाई यात्रासँग तुलना गर्छिन् । 'सम्बन्धहीन सम्बन्धहरू’ कथा सङ्ग्रहमार्फत साहित्य क्षेत्रमा बलियो उपस्थिति जनाएकी उनले व्यवसायिक कामको सिलसिलामा विभिन्न देश भ्रमण गर्दा देखेका र भोगेका घटना तथा संस्मरणहरूको सङ्ग्रह हो - समय साक्षी। 

भोगाइ र परिस्थितिअनुरूप समय कहिले जीवनका परिवेशहरूको साक्षी बन्छ, त कहिले जीवनले साक्षी भावले समयलाई हेर्छ । यसरी हेर्दा संसारभरिका मानिसले चाहने कुरा करिब-करिब उस्तै छन् र मानिसको जीवनमा ती कुराको अभाव छ । समय हिजो उस्तै थियो, आज उस्तै छ र भोलि पनि उस्तै नै रहनेछ, फरक छन् त केवल हाम्रा भोगाइहरू | खोटाङको सालम्बुमा जन्मिएकी बबिताका यस्तै 'अनुभूतिहरूको सङ्ग्रह हो- समय साक्षी ।