Samaya-Bimba

Samaya-Bimba

समय-बिम्ब

E-book
Rs 140
Paperback
Rs 315 Rs 350
Genre:Memoirs
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937869393
ISBN10:9937869390
Pages:239
Weight:150 g

पुस्तकको बारेमा

आत्मजीवनी प्रक निबन्ध 'जीवन काँडा कि फूल'का लागी ०६७ सालको मदन पुरस्कारका साथै पद्मश्री सम्मान, उत्तम शान्ति पुरस्कार र अनेसास उत्कृष्ट कृति पुरस्कार लगायत साँढे दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेकी झमकको डायरी विधाको यो पहिलो कृति हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

झमक घिमिरेको जीवन आफैमा महान पुस्तक हो । उनको लेखनको अब्बलताबाट पनि कोहि अपरिचित छैन । आत्मजीवनी प्रक निबन्ध 'जीवन काँडा कि फूल'का लागी ०६७ सालको मदन पुरस्कारका साथै पद्मश्री सम्मान, उत्तम शान्ति पुरस्कार र अनेसास उत्कृष्ट कृति पुरस्कार लगायत साँढे दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेकी झमकको डायरी विधाको यो पहिलो कृति हो ।

डायरी झमकको सिर्जनकर्मको महत्वपूर्ण पाटो हो । उनले अत्यन्तै माया गरेको विधा पनि हो यो । यसमा उनि सम्पुर्णरुपमा पोखिन सक्छिन् ।यसमा उनका सम्पुर्णरुपमा पोखिन सक्छिन् । यसमा उनका नितान्त व्यक्तिगत प्रसंगमत्रै छैनन्, उनि बाँचेको समयका बिम्ब प्रतिबिम्बहरु पनि सजिवरुपमा उतारिएका छन् । यसबाट उनको जीवनका अनेक मनोविज्ञानलाई सजिलै खोतल्न सकिन्छ । र, उनले लेखनमा गरेको आफ्नै शैलीको खोज पनि यसमा अनुभूत गर्न सकिन्छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode