Samakalin Nepali kavitama Samaveshikaran

Samakalin Nepali kavitama Samaveshikaran

समकालीन नेपाली कवितामा समावेशीकरण

Paperback
Rs 220
Genre:Language
Language: Nepali
Published:August 03, 2021
Edition:1st
Paperback
Pages:172

पुस्तकको बारेमा

समावेशीकरण लोकतन्त्रको महत्त्वपूर्ण पक्ष मानिन्छ । यसै सत्यलाई आत्मसात गरी तयार पारिएको यस पुस्तकको पहिलो परिच्छेदमा समावेशीकरणको सैद्धान्तिक आधार र पृष्ठभूमि, दोस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा राजनीतिक, आर्थिक र प्रादेशिक समावेशीकरण, तेस्रो परिच्छेदमा समकालीन नेपाली कवितामा सामाजिक र सांस्कृतिक समावेशीकरण र चौथो परिच्छेदमा तिनको समग्र निष्कर्ष दिइएको छ ।