Table of Contents ( विषय-सूची )

पर्यटनमा नेपाली राष्ट्रियताको अभिव्यक्ति १
कल्याण भण्डारी
आकांक्षिक पूर्वाधार : नेपालमा दैनन्दिन दलाली र वैदेशिक रोजगार व्यवसायी संस्थाहरू २५
टिना श्रेष्ठ
नेपाली आँखा उपचारको फड्को ५१
जीवन क्षेत्री
संघीय नेपालमा स्थानीय सरकार र विद्यालय शिक्षा ८३
लोकरञ्जन पराजुली, देवेन्द्र उप्रेती र रुख गुरुङ
ल्हो राज्यको घेन्पा राजनीतिले सिकाएका पाठ ११९
रामचन्द्र बराल
सुकुमबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम १३७
रामचन्द्र श्रेष्ठ
टिप्पणी
सरकारी वैचारिक प्रतिष्ठान : एप्रोक्सको स्थापना, विकास र अवसान १६७
विनोद सिजापती
संस्मरण
त्रिभुवन विश्वविद्यालयमा पढ्दा र पढाउँदा १८१
त्रिरत्न मानन्धर
कुन गाउँ होला ? कुन ठाउँ होला ? बस्ने कुन शहर ? १९९
सावित्री गौतम
व्याख्यान
लोकतन्त्रको प्राण-प्रतिष्ठा २१५
देवेन्द्रराज पाण्डे
अन्तर्वार्ता
“फरक यौनिकता प्राकृतिक कुरा हो” – दुर्गा थापासँग अन्तर्वार्ता २४७
कुमुद रानाNamaste
अभिलेखबाट
विज्ञान प्रज्ञा-प्रतिष्ठानको स्थापना : सम्झनाका केही डोब २६९
तीर्थबहादुर श्रेष्ठ
पुस्तक समीक्षा
अन्ना मरी स्टर । सन् २०१७ । सिंगिङ अक्रस डिभाइड्स  : म्युजिक एण्ड इन्टिमेट पोलिटिक्स इन नेपाल  २९९
इन्द्रध्वज क्षेत्री
मल्लिका शाक्य । सन् २०१८ । डेथ अफ एन इण्डस्ट्री  : द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुफ्याक्चरिङ ड्युरिङ द माओइस्ट रेभोलुशन इन नेपाल  ३०३
सुरेश ढकाल
मन्दिरा शर्मा र सेरा तामाङ, सं. । सन् २०१८ । अ डिफिकल्ट ट्रान्जिशन  : द नेपाल पेपर्स  ३०७
पुष्पा पौडेल
सारा स्नाइडरम्यान । सन् २०१५ । रिचुअल्स अफ एथ्निसिटी  : थांग्मी आइडेन्टिटिज बिट्विन नेपाल एण्ड इण्डिया  ३११
निर्मल आचार्य
चैतन्य मिश्र । सन् २०१७ । हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी  ३१५
सञ्जिला तामाङ
जेसिका भेन्टिन बिर्केन्होल्ज । सन् २०१८ । रिसाइटिङ द गडेश  : न्यारेटिभ्स अफ प्लेस एण्ड द मेकिङ अफ हिन्दुइजम् इन नेपाल  ३१८
आभास भण्डारी