Table of Contents ( विषय-सूची )


लेख
सम्भ्रान्त-शिकञ्जाबाट रैती-रञ्जनासम्म : नेपालीहरूको सिनेमा-हेराइको प्रारम्भिक अनुभव १
लोकरञ्जन पराजुली
सत्ता प्राप्तिमा सती प्रथा : भीमसेन थापाको षड्‌यन्त्रमा राजराजेश्वरीको सती ३९
सुजित मैनाली
लैंगिक ज्ञान उत्पादन अनुभव : एक अनुसन्धानकर्मीको अटोइथ्नोग्राफी ५५
कैलाश राई
हिमाली संस्कृतिको इतिहासमा भोट-बर्मेली लिपिका कुरा ८७
रिचर्ड इंग्लिश
किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन ९९
भोगीराज चाम्लिङ
के बाहुनवादको स्रोत हिन्दू धर्म हो? डोरबहादुर विष्टको फ्याटलिजम एन्ड डेभलप्मेन्टको २५ वर्षपछि पुनर्अध्ययन १२१
चूडामणि बस्नेत
व्याख्यान्
भुइँतहबाट परिदृश्यमा : नेपालको महिला आन्दोलनको गति र दिशा १४१
रेणु अधिकारी
टिप्पणी
प्राकृतिक स्रोतको आधारभूत विज्ञानको प्रश्न १६७
मधुकर उपाध्या
आत्मकथामा अभिलेखीकरणका प्रवृत्तिहरू १८१
किशोर दहाल
इफेमेरा, जनमत संग्रहका पर्चा र सामाजिक अनुसन्धान : संक्षिप्त टिप्पणी २०१
दीपक अर्याल
अन्तर्वार्ता
अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्न सक्छ २१९
– मीना आचार्यसँग अन्तर्वार्ता
देवेन्द्र उप्रेती
पुस्तक समीक्षा
सुजीव शाक्य । सन् २०१८ । अर्थात् अर्थतन्त्र : नेपाली इलम र उद्यमको यात्रा २३७
नरेश न्यौपाने
यज्ञश । वि.सं. २०७४ । भुइयाँ २४३
सिपी अर्याल
मीना आचार्य, सुधा त्रिपाठी, इन्दु तुलाधर र मञ्जु थापा, सं. । २०७१ । रूपान्तरणमा महिला २४६
विनोद ढुङ्गेल
भवेश्वर पंगेनी । २०७३ । शिक्षाको इतिहास : कीर्तिपुर क्षेत्रको इतिहास २५२
रामकृष्ण महर्जन
जोन हल्ट । २०७३ । असफल स्कूल । अनु. शरच्चन्द्र वस्ती २५७
एलिना छन्तेल
नयनराज पाण्डे । २०७४ । यार २६१
मीरा ढकाल
शारदा शर्मा । २०७४ । त्यो समय २६७
दुर्गा कार्की
नीलम कार्की निहारिका । २०७४ । योगमाया २७२
डम्बरध्वज चेम्जोङ
तारालाल श्रेष्ठ । २०७४ । बन्दीपुरदेखि बन्दीपुरसम्म २७७
सञ्जिला मोक्तान तामाङ
सौभाग्य शाह । सन् २०१८ । अ प्रोजेक्ट अफ मेमोरियालिटी : ट्रान्सनेशनल डेभलपमेन्ट एण्ड लोकल एक्टिभिजम् २८२
विजय क्षेत्री
अमान्डा टेरिस स्नेलिन्जर । सन् २०१८ । मेकिङ न्यू नेपाल : फ्रम स्टुडेन्ट एक्टिभिजम टु मेनस्ट्रिम पोलिटिक्स २८५
आभास भण्डारी