Table of Contents ( विषय-सूची )

लेख
धर्मनिरपेक्ष राज्यमा “हिन्दू विद्यालय” : नेपाल वेद विद्याश्रममा धर्मनिरपेक्षताको निरूपण १
आभास भण्डारी

हिन्दू राज्य, महिला अभियान, र यौन हिंसा तथा दण्डहीनताको सांस्कृतिक संहिता ३१
सेरा तामाङ

नेपालमा कम्युनिष्ट पार्टी र जवस बीचको सम्बन्ध : कति नियन्त्रित, कति स्वायत्त ? ६५
राजेन्द्र महर्जन

विश्वविद्यालय स्थापनाका जटिलता : मध्यपश्चिमको सन्दर्भ (वि.सं. २०५०–२०६७) १०७
देवेन्द्र उप्रेती

उच्चमाध्यमिक शिक्षा र असमानताको पुनरुत्पादन १२९
पुष्पराज राई

सार्वजनिक काल्पनिकीमा सीमा चिन्तन १६९
भावना ओली

पूर्वप्रकाशित सामग्री
इतिहासको बाटोमा पर्ने बाधा १९५
नयराज पन्त

टिप्पणी
निर्देशित लोकतन्त्रतर्फ अर्को पाइला : प्रस्तावित समाज कल्याण तथा विकास ऐन, २०७३ २११
मार्टिन चौतारी

नेपालमा कुशासन र संस्थागत दण्डहीनता सिर्जनामा लोकमानसिंह कार्कीको भूमिका : मेडिकल शिक्षा क्षेत्रको अध्ययन २३३
जीवन क्षेत्री

राज्य निर्देशित हिंसा : पोखरा चिप्लेढुंगाका सडक व्यापारी महिलाका अनुभव २५५
सावित्री गौतम

संक्रमणकालीन बिहे : एक अनुभूति २७३
सम्झना वाग्ले भट्टराई

पुस्तक समीक्षा
जान ब्रुन्सन । सन् २०१६ । प्लानिङ फेमिलिज इन नेपाल : ग्लोबल एण्ड लोकल प्रोजेक्ट्स अफ रिप्रोडक्शन २८५
अनिल भट्टराई

अमृत योञ्जन-तामाङ । २०७३ । उज्यालो यात्रामा तामाङ महिला २८९
कैलाश राई

बेन क्याम्पबेल । सन् २०१३ । लिभिङ विट्विन जुनिपर एण्ड पाल्म : नेचर, कल्चर एण्ड पावर इन द हिमालयज २९४
तासी टेवा डोल्पो

रूक्मिणी वन्त प्रधान । २०७३ । विक्रमशील महाविहार : एक अध्ययन २९९
शंकर थापा

कैलाश राई । २०७३ । पहिचानको खोजी : आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (वि.सं. २०१६–२०७३) ३०२
प्रणिका कोयू

रमेशनाथ पाण्डे । २०७२ । कूटनीति र राजनीति ३०६
त्रिरत्न मानन्धर

हरिबहादुर थापा । २०७४ । रजगज : दल, दरबार, अदालत र अख्तियार भित्रको भ्रष्टाचार ३१०
विनोद सिजापति