Sahas
SahasSahas

Sahas

साहस

E-book
Rs 50
Paperback
Rs 50
Genre:Poetry
Language: Nepali
Paperback
Pages:36
Weight:50 g

पुस्तकको बारेमा

श्री.स.ज.मा.वि. ओखलढुङ्गामा भएको त्यो कविता प्रतियोगितामा प्रथम भएपछि मेरो मनमा कविता लेख्ने रहर पलाएको हो । त्यसपछि मैले विभिन्न प्रतियोगिताहरुमा कविता लेखेर सहभागिता जनाईरहेँ । कुनै प्रतियोगितामा पुरस्कार पाउँथे अनि कुनै प्रतियोेगितामा लेख्ने प्रेरणा । मेरो कविता लेखनमा विभिन्न साथीहरुले दिनुभएको प्रेरणाको पनि ठुलो भुमिका रहेका छ । मेरो कविता लेख्नुको उद्देश्य भनेको सकरात्मक बिचारद्धारा समाज परिवर्तन गर्नु र समाजमा दबिएका आवाजहरुलाई प्रस्फुटन गर्दै समस्याको बिचमा भेटिने विभिन्न अवसहरुको पहिचान गर्दै मानिसहरुलाई सचेत गराउनु हो । साथै देशका विभिन्न क्षेत्रमा रहेका नकरात्मक प्रबृत्ति बिरुद्ध सचेत गराउनु हो । यो मेरो पहिलो प्रयास भएकाले कतिपए कवितामा केही नराम्रा शब्द र विचार प्रवाह हुन गएको छ भने क्षमा चहान्छु र यो पनि प्रतिज्ञा गर्दर्छु कि भविष्यमा प्रकाशित हुने कृतिहरु सुधारोन्मुख हुनेछन् । 
- लेखक