Sahakaari Maargadarshan
Sahakaari MaargadarshanSahakaari Maargadarshan

Sahakaari Maargadarshan

सहकारी मार्गदर्शन

Paperback
Rs 403Rs 448
Genre:Business
Language: Nepali
Published:2017
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937919838
ISBN10:9937919835
Pages:381
Weight:300 g

पछिल्लो बाहिरी पृष्ठबाट

सहकारीका बारेमा सैद्धान्तिक एवम व्यावहारिक जानकारी दिने दर्लभकोटि पुस्तक हो-सहकारी मार्गदर्शन।

देशकै अब्बल र सफल सहकारीमध्येको एक नेपाल बहुद्देश्यीय सहकारीलाई विगत २५ वर्षदेखि कुशल नेतृत्व प्रदान गर्दै आइरहेका लेखकले यस पुस्तकमा आफुले । देखेका सिकेका र व्यवहारमा लागु गरेका अनुभवहरु समावेश गरेका छन ।

सहकारीसम्बन्धी सर्वाधिक रुचाइएका कार्यपत्रहरुको सम्पादित अंश तथा । आममानिसको जानकारीका लागि विभिन्न समयमा लेखिएका जानकारीमुलका लेखहरू पनि समावेश छन् । तिनमा तत्कालीन समयकै तथ्याङ्क उल्लेख छ। साथमा सहकारी ऐन २०७४ को विश्लेषण पनि समावेश छ।

सहकारीका बारेमा बुझ्न चाहनेहरुका लागि अति उपयोगी छ यो पुस्तक । सहकारीलाई कसरी सफल बनाउने भनेर छटपटाइरहेका सहकारीका सञ्चालक तथा शंधर सदस्यहरुका लागि यसले सञ्जीवनीको काम गर्न सक्दछ ।