Sabigyaa ko Computer

सविज्ञा को कम्प्युटर
Paperback
Rs 90

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “सविज्ञाको कम्प्युटर” ज्ञाननिष्ठ ज्ञवालीद्वारा रचिएको एक रोमाञ्चक सचित्र बालकथा हो।सविज्ञाको कम्प्युटर पुस्तकमा सविज्ञाको नयाँ कम्प्युटरको कथा उल्लेख गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।