Sabigyaa ko Computer

सविज्ञा को कम्प्युटर


Paperback
Rs 81 Rs 90
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “सविज्ञाको कम्प्युटर” ज्ञाननिष्ठ ज्ञवालीद्वारा रचिएको एक रोमाञ्चक सचित्र बालकथा हो।सविज्ञाको कम्प्युटर पुस्तकमा सविज्ञाको नयाँ कम्प्युटरको कथा उल्लेख गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।