Rumaani Saanjh
Rumaani SaanjhRumaani Saanjh

Rumaani Saanjh

रुमानी साँझ

Paperback
Rs 300
Currently not available.
Request this book.
Genre:Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937032988
ISBN10:9937032989

पछिल्लो बाहिरी पृष्ठबाट

पूर्वी ताप्लेजुङका भानु बोखिमले ५० को दशकको अन्त्यदेखि लेखन सुरू गरेका हुन् । आख्यान उनको रूचिको विधा हो । विभिन्न साहित्यिक तथा गैरसाहित्यिक पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित बोखिमको पहिलो प्रकाशित कृति हो 'रूमानी साँझ' । लेखनशैली र विषयवस्तुका हिसाबले सङ्ग्रहमा समाहित कथाहरूमा विविधता पाइन्छ । विकट वस्तीको नियतिदेखि सांसारिक द्वन्द्वको चुरोसम्म उनी पस्ने प्रयास गरेका छन् । समग्रमा समाजद्वारा परिभाषित संस्कार र सीमाको परिधिमा उल्झिएका जीवनहरू कथामा प्रतिविम्बित छन् । भावनाले उद्वेलित तर सामाजिक संस्कारको पर्खालमा कैद विवश र निर्दोष मायालुहरू पनि आख्यानका दरिला पात्र भएर उभिएका छन् ।