Ritto Gaun

Ritto Gaun

रित्तो गाउँ

Paperback
Rs 235
Genre:Arts
Language: Nepali
Published:2019
Paperback
Origin:Nepal
ISBN13:9789937867252
ISBN10:9937867258
Pages:181
Weight:160 g

पुस्तकको बारेमा

‘रित्तो गाउँ’ लेखकको अनुभव र यात्राका क्रममा भेटिएका पात्र र तिनको मनोविज्ञानमा केन्द्रित छ । निबन्ध भुपी शेरचन, इश्वरबल्ल्भ, विमल निभा, रुपचन्द्र विष्ट र गोविन्त वर्तमानहरुमाथि समेत केन्द्रित छ । निबन्धमा अनौपचारिक शैलि र लेखन अर्को रोमाञ्ति कुरा हो । लेखन काब्यिक छ ।  पढ्दै गर्दा कुनै यायावरले लेखिरहेको यायावरी संस्मरण जस्तो लाग्छ । उनको निबन्धको तागत नै यहि हो । यस कितावका सन्दर्भ र पात्रहरु काब्यिक छन् । एक कविहृदयभित्रको निबन्ध–लेखन शक्ति यस किताबले बताउँछ ।