Genre: | Religious & Spiritual Fiction |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937772143 |
ISBN10: | 9937772141 |
Pages: | 282 |
Weight: | 350 g |
Published: | March 05, 2022 |
Edition: | 1 |
उपन्यास आख्यान खण्ड र परिशिष्ट खण्ड गरी दुई खण्डमा विभाजन गरिको छ । आख्यान खण्डअन्तर्गत ४४ उप-शीर्षक र परिशिष्ट खण्डअन्तर्गत ५ उप-शीर्षकमा उपन्यास बुनिएको छ ।
पुराकथामा वर्णित आख्यानलाई पराम्परितभन्दा पृथक् रुपमा अन्तर्सङ्घटित गरी लेखिएको रावणायनले स्थापित रामकथाको राम पात्रको भन्दा रावणको चरित्रको आदर्शीकरण गरेको छ र रावणको समग्र जीवन रामको तुलनामा श्रेष्ठतर, सभ्य तथा आदर्शयुक्त एवम् मानवीय दुर्वलतासहितको अनुकरणीय रहेको देखाएको छ ।