Ravanayan

Ravanayan

रावणायन

Paperback
Rs 405Rs 450
Genre:Religious & Spiritual Fiction
Language: Nepali
Published:March 05, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937772143
ISBN10:9937772141
Pages:282
Weight:350 g

पुस्तकको बारेमा

उपन्यास आख्यान खण्ड र परिशिष्ट खण्ड गरी दुई खण्डमा विभाजन गरिको छ । आख्यान खण्डअन्तर्गत ४४ उप-शीर्षक र परिशिष्ट खण्डअन्तर्गत ५ उप-शीर्षकमा उपन्यास बुनिएको छ ।

पुराकथामा वर्णित आख्यानलाई पराम्परितभन्दा पृथक् रुपमा अन्तर्सङ्घटित गरी लेखिएको रावणायनले स्थापित रामकथाको राम पात्रको भन्दा रावणको चरित्रको आदर्शीकरण गरेको छ र रावणको समग्र जीवन रामको तुलनामा श्रेष्ठतर, सभ्य तथा आदर्शयुक्त एवम् मानवीय दुर्वलतासहितको अनुकरणीय रहेको देखाएको छ ।