Raja, Rana Ra Congress
Raja, Rana Ra CongressRaja, Rana Ra Congress

Raja, Rana Ra Congress

राजा, राणा र काँग्रेस: नयराज पन्तको डायरी (वि .सं २००७ कार्तिक २००८ चैत )

Paperback
Rs 575
Genre:History, Politics & Government
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937746939
ISBN10:9937746930
Pages:280

पछिल्लो बाहिरी पृष्ठबाट

सय वर्षभन्दा बढी समयदेखि नेपालमा चलिरहेको जहानियाँ शासनमा वि.सं. २००७ कार्तिकमा घटेको एउटा घटनाबाट जबरदस्त धक्का लाग्यो । त्यसपछि घट्दै गएका अरू अरू घटनाबाट त्यस जहानियाँ शासनको अन्त्य मात्र भएन, त्यसको ठाउँ अर्कै प्रकारको शासनप्रणालीले लियो । पुरानो शासनपद्धतिको पतन र नयाँको उत्थान निहारिरहेका, राजनीतिसँग सम्बद्ध हाम्रो प्राचीन पद्धतिका ग्रन्थका गम्भीर अध्येता नयराज पन्तले १७ महीनाको त्यस कालखण्डको पर्यालोचन गरी दिनका दिन जस्तो संस्कृत भाषामा एउटा डायरी लेखेका थिए । मूल डायरीको मूल संस्कृत भाषामै सम्पादन, त्यसको नेपाली भाषामा शब्दानुवाद र त्यस डायरीको विषयमा उपोद्घातसमेत गाभिएको पुस्तक अहिले पाठकसमक्ष प्रस्तुत छ ।