Quarantine

क्वारेन्टाइन


Paperback
Rs 337 Rs 375
Genre: Contemporary Fiction
Language: Nepali
Published: October 22, 2021
Edition: 1st

पुस्तकको बारेमा

क्वारेन्टाइन उपन्यास महामारीको रापमा पिल्सिएको मानव जातिको दु:ख, रोदन, चीत्कार, सन्ताप, हाहाकार आदि पक्षलाई कारूणिक रूपमा प्रस्तुत गरिएको उपन्यासको भाषा सरल तर बोधगम्य छ | समग्रमा पुस्तक विश्व मानव जातिकै अन्तहीन संकटको जीवन्त दस्तावेज हो |