Puskar Shah's front cover

Puskar Shah Sansarlai Sadhe Panch Phanko

पुष्कर शाह: संसारलाई साढे पाँच फन्को

Paperback

Rs 318 455

Delivery in 1-3 days

पुस्तकको बारेमा

“साइकलबाट संसार घुमेका पुष्कर शाह संसारकै एकमात्र अनौठा र साहसी युवा हुन् । उनका यात्रा–कथाले हरेक पाठकलाई आफूसँगै संसारमात्रै घुमाउँदैनन्, जीवन जिउने आँट, साहस र प्रेरणा पनि थप्छन् । यो पुस्तक नपढे जीवन पढ्न छुट्छ ।” -प्रा.डा. अभि सुवेदी

“यस पुस्तकका हरेक शब्द चलचित्रजस्ता लाग्छन् । यात्रा–कथाले पाठकलाई विश्वयात्रा नै गराउँछन् । पुष्करको आँट र साहसलाई संसारकै सबैभन्दा ठूलो सम्मानभन्दा माथि राख्नुपर्छ । पुस्तकको भाषा नौलो र आकर्षक छ ।” -मोहन मैनाली

“पुष्करले विश्वयात्राका दृष्यविवरण र मान्छेका कथा सुन्दर मोन्टाज शैलीमा ल्याएका छन् । आफू पुगेको देश र त्यहाँको समाज अनि संस्कृतिका बारेमा लेखिएको सायद यही पहिलो नेपाली पुस्तक हो । किताब एउटा ‘ओपन लाइब्रेरी’जस्तो लाग्छ । यस पुस्तकलाई लेखन–पिक्चर भन्न मन लाग्छ । भाषाको सरलता र लालित्य प्रशंसनीय छ ।” -दीपक सापकोटा, अन्नपूर्ण पोस्ट दैनिक

All Editions

9789937928069
Paperback, 4th Edition
ISBN13: 9789937928069
Book Hill, 2019