Sansarlai Sadhe Panch Phanko's front cover

Sansarlai Sadhe Panch Phanko

संसारलाई साढे पाँच फन्को
Sansarlai Sadhe Panch Phanko's front coverSansarlai Sadhe Panch Phanko's back cover

Paperback

Rs 700

पछिल्लो बाहिरी पृष्ठबाट

जुजुले फेसबुकमा लेख्यो, "पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने ! मागेरै संसार जित्यो !"
आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीं पनि फरक थिएन । 
ताराहरूको रङ फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन । 
न त भगवान् बुद्धको अर्कै जून उदायो ! 
न त अल्लाहको अर्कै सूर्य उदायो !
न त जिससको अर्कै आकाश देखियो !
न त करोडौँ भगवान् भएका हिन्दूहरूको छुट्टै संसार भेटियो !
संसारमा म जहाँजहाँ पुगें, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखें । हरेक आस्थाका मान्छेहरू एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौं भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखें । 
प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ । 
संसार एउटा घर हो !
हामी त्यसका परिवार हौं !
विश्वमा शान्ति फैलिरहोस् !

All Editions

Paperback, 5th Edition
Book Hill, 2025
9789937928069
Paperback, 4th Edition
ISBN13: 9789937928069
Book Hill, 2019

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review