Purbi Asiako Aankhijhyal

पूर्वी एसियाको आँखिझ्याल

Paperback

Currently not available.

Request this book

‘पूर्वी एसियाको आँखिझ्याल’ मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखिएको पुस्तक हो ।

पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।

All Editions

Paperback, 1st Edition
Indigo Ink, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review