Puiwiya Kavya Siddhanta

Puiwiya Kavya Siddhanta

पूर्वीय काव्य सिद्धान्त

Paperback
Rs 400
Genre:English Language: Reading & Writing Skills
Language : Nepali
Published: August 29, 2021
Edition:2nd
Paperback
Pages:364

पुस्तकको बारेमा

पौरस्त्य काव्यशास्त्रका विद्वान् प्राध्यापक गोविन्दप्रसाद भट्टराईद्वारा लिखित ग्रन्थ पहिलो संस्करण प्रकाशित भएको ४६ वर्षपछि दोस्रो संस्करणका रूपमा प्रकाशित भएको छ । उक्त ग्रन्थको पहिलो संस्करण वि.सं. २०३१ सालमा प्रकाशित भएको थियो ।