Priyadarshan

Priyadarshan

प्रियदर्शन

Paperback
Rs 250
Currently not available.
Contact us for further queries.
Genre:Literature/Essays
Language: Nepali
Published:October 08, 2021
Edition:1st

पुस्तकको बारेमा

पुस्तक प्रियदर्शन भित्र बाइस हजार शब्दको एउटै प्रेमपत्र समेटिएको छ । विशेष गरी प्रेमको विषयबस्तुमा कलम चलाउन चाहाने बालिकाको विशेषतालाई प्रस्तुत कृतिले अझ प्रष्ट पारेको छ । पाठकहरू पनि बालिकाले प्रेमकै बारेमा लेखेको बढी मन पराउँछन् ।

प्रेम लेख्न सकिने विषय होइन् । चित्रमा, शब्दमा र भावनामा कतै पनि यसलाई अटाउन सकिन्न । मान्छेको जीवनमा प्रेमले पार्ने प्रभाव र यसको महत्व लेखन मार्फत दर्शाउनु लेखकको उद्धेश्य हो ।