Prayogshala
PrayogshalaPrayogshala

Prayogshala

Nepali Sankramanma Dilli, Darbar ra Maobadi

प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरबार र माओबादी

Paperback
Rs 538Rs 598
Genre:Nepali Politics
Language: Nepali
Published:2002
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937887748
ISBN10:9937887747
Pages:418
Weight:500 g

पछिल्लो बाहिरी पृष्ठबाट

आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह सबभन्दा ठूलो आन्तरिक चुनौतीका रूपमा देखा परेको थियो । निश्चय पनि त्यो विद्रोह दिल्ली वा दरबारमा जन्मेको थिएन, हाम्रै पहाडी कान्ला-कन्दराबाट उब्जेको थियो । तर, त्यसको तीव्र फैलावटमा ती दुई शक्तिकेन्द्रको निर्णायक भूमिका रह्यो । तीमध्ये दरबारले पराजित भएर आफ्नो अस्तित्व नै नामेट पार्र्यो भने माओवादी आफैलाई बदलेर शान्तिपूर्ण मूलधारमा फर्क्यो । बाँकी रह्यो दिल्ली, जसको नेपालनीतिको अभीष्ट अझै पहेलीकै रूपमा छ ।

यो पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार-चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।