Pratham Purush
Pratham PurushPratham Purush

Pratham Purush

प्रथम पुरुष

Genre:Poetry
Language: Nepali
Edition:3rd
Paperback
Origin:Nepal
ISBN13:9789937089470
ISBN10:9937089476

पछिल्लो बाहिरी पृष्ठबाट

'प्रथम पुरुष' को प्रणयगीतमा सत्य र पवित्रताकी प्रतिमूति गङ्गा समाख्याता 'म' बनेर कवि आफू पूर्ण सहभागी भई त्यही प्रणययात्रामा सँगसँगै यात्रा गरेका हुनाले यस कृतिका कविताको प्रणयगीतमा, प्रणय यात्रामा र प्रणयानुभूतिमा कविको द्रष्टा अनुभूतिभन्दा भोक्ता अनुभूति बढी प्रवल भएको देखिन्छ । यस सङ्ग्रहका कविताको उल्लेखनीय पक्ष के हो भने त्यस भोक्ता अनूभूतिलाई कवि कृष्ण उपाध्यायले सार्विक तुल्याएर प्रस्तुत गरेका हुनाले यो कृति पनि सार्विक र शाश्वत मूल्यको भएको छ।

प्रा.डा. लक्ष्मणप्रसाद गौतम