Pranjal
PranjalPranjal

Pranjal

प्राञ्जल

Paperback
Rs 270Rs 300
Genre:Novels
Language: Nepali
Published:July 05, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937932530
ISBN10:993793253X
Pages:262
Weight:150 g

पुस्तकको बारेमा

उपन्यासमा युवा अवस्थामा हुने गरेको प्रेम, विशेष गरि विद्यार्थी जीवनमा हुने गरेको अपरिपक्व प्रेम र त्यसले अन्त्यमा निम्त्याउने गरेको नमिठो विछोडको पलहरु अग्र्यानिक कथामा प्रस्तुत गरिएको छ । युवा लक्षित भनिएता पनि उपन्यासमा लेखकले बैंसालु उमेरको प्रेम कथा मात्र नबुनेर समाजका समग्र पाटोको यथार्थ चित्रण गरेका छन् । युवायुवतीबीच हुने गरेको प्रेमका साथसाथै असंख्य जीवन भोगाइका कुराहरु समावेश भएका छन ।

प्रेममा सधै प्राप्ति मात्र हुन्न प्रेममा विछोड पनि हुन्छ र विछोड हुँदाका पलहरु असंख्य पीडादायि हुन्छन् । पीडा र छट्पटीलाई लेखकले उपन्यासका प्रमुख पात्र रिहान र प्राञ्जलका माध्यमबाट देखाएका छन् । उपन्यासमा युवाअवस्थामा हुने माया, प्रेम, बिवाह र दुव्र्यसनसँगै युवामनोविज्ञान कस्तो हुन्छ भन्ने कुराहरुलाई सरल र मिठो भाषामा प्रस्तुत गरिएको छ ।