Pragya Nepali Lokkatha

प्रज्ञा नेपाली लोककथा

Edited by Dr. Devi Nepal

Paperback
Rs 580
Genre: Stories
Language: Nepali
Published: February 27, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937723688
ISBN10: 993772368X
Pages: 568

पुस्तकको बारेमा

यस कृतिमा नेपालका सातओटै प्रदेश, ७७ ओटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि म्यान्मा (बर्मा) सम्मका नेपाली लोकजीवनमा प्रचलित लोककथाहरूलाई एकै ठाउँमा समेटिएको छ । नेपालभित्रका १५६ र नेपालबाहिरका २८ गरी जम्मा १८४ ओटा लोककथाहरू समेटिएका छन्।

यस बृहत् पुस्तकमा क्षेत्रगत रूपमा डा. देवी क्षेत्री दुलाल, गोपाल अश्क, शीतल गिरी, प्रा. डा. कुसुमाकर न्यौपाने, हरिप्रसाद तिमल्सिना, कालिबहादुर शाही र डा. पुष्करराज भट्टले लोककथाहरूको संकलन गरेका छन् ।

सयौँ कथाहरू समेटिएको यस लोककथामा पाठकले हरेक ठाउँका लोककथाको स्वाद लिन पाउँछन् ।