Genre: | Religion, Spirituality |
---|---|
Language: | Nepali |
Edition: | 2nd |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937236133 |
ISBN10: | 9937236134 |
Pages: | 256 |
Dimensions: | 5.5 x 8.0 x 0.3 inches |
Weight: | 302 g |
यो पुस्तकमा के छ ?
श्री शिवपुरीबाबाको व्यवहारिक शिक्षालाई सरल, सहज र रोचक ढङ्गले प्रस्तुत गरिएको छ।
- सुगन्ध पत्रिका
प्रभुको खोजमा लाग्ने विशुद्ध आध्यात्मिक पुस्तक ... उपयोगी सामग्री सहित ।।
- समय पत्रिका, फाल्गुण १६, बि.सं. २०६४
अत्यन्त सरलतापूर्वक एक एक शब्द तौली-तौली विवेकशील बनेर प्रस्तुत गरि एको छ । जुनसुकै धर्म र संस्कृति, जुनसुकै जाति र वर्णको, जुनसकै लिङ्ग र उमेरको जनस्कै जाति र सम्प्रदायको, जुनसकै समय र परिस्थितिका व्यक्ति लाई उपयुक्त हुने व्यवहारोपयोगी र जीवनोपयोगी शिक्षा भरपूर रहेको पुस्तक हो यो।
- जनमत साप्ताहिक पत्रिका
जुनसुकै साधकलाई पनि काम लाग्ने ।
- समीक्षा
Interesting book, it helps 'general readers' interest in the importance of RIGHT LIVING through the spiritual values.
- The Rising Nepal