Pipe No. 2

Pipe No. 2

पाइप नं. २

Paperback
Rs 280
Genre:Novels
Language : Nepali
Published: September 08, 2023
Edition:1st
Paperback
Pages:112
Dimensions:12.1 x 17.3 x 0.7 inches
Weight:150 g

पुस्तकको बारेमा

यो उपन्यासले २०२० को दशककी एक शिक्षित महिला नेलीका मुखबाट मान्छेको तन, मन र परिवेशको कथा भन्छ । एउटी विद्रोही प्राध्यापिकालेजीवन र जगत्का रहस्यहरूको व्याख्या कसरी गर्छे, उपन्यासले उसको चरित्रलाई दह्रो गरी उभ्याएको छ ।