Pipala

Pipala

पीपला

Paperback
Rs 449
Genre:Contemporary Fiction
Language : Nepali
Published: June 17, 2023
Edition:1st
Paperback
Pages:229

पुस्तकको बारेमा

उपन्यासमा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धताकाको परिवेशलाई समेटिएको छ। साथै, उपन्यासमार्फत लेखकले जनयुद्ध केका लागि भन्ने प्रश्न समेत गरेका छन्।