Delivery in 1-3 days
डा. व्यन्जना शर्माको निबन्धात्मक शैली अत्यन्त सुरुचिपूर्ण छ । साप्ताहिक स्तम्भका रूपमा प्रकाशित भएका र तत् समयको सुवास बोकेका आख्यानको स्वाद दिने निबन्धसंग्रह फुटपाथमा भेटिएका जिब्रानले पाठकलाई सम्मोहनमा पार्ने कुरामा हामी विश्वस्त छौं । उहाँको अघिल्लो आत्मसंलाप घाम अस्ताएको होइन जत्तिकै यस संग्रहले सुनाम कमाओस् र पाठकहरूको प्रिय बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।
Your review helps others make informed decisions
Click on a star to start your review