Phirad Patra

Phirad Patra

फिराद पत्र

Paperback
Rs 395
Genre:Stories
Language : Nepali
Paperback
Weight:100 g

पछिल्लो बाहिरी पृष्ठबाट

२००९ भदौ ६ मा भोजपुरको षडानन्द नगरपालिका-१० मा जन्मिएका मोहनप्रसाद काफ्ले सामाजिक विषयवस्तुमा आधारित रहेर कथा लोख्न रूचाउँछन् । हाल सुन्दरहरैंचा नगरपालिका-१० मा बसोबास गर्ने उनीसँग ४० वर्ष शिक्षण सेवा गरेको अनुभव छ ।
विभिन्न सङ्घसंस्थामा आबद्ध काफ्ले सामाजिक सेवामा समेत सक्रिय छन् । एककविते पुस्तिका मन्दिरको ढोकाबाट फर्किएको म (२०४२) र अझै एक फन्को घुम्न बाँकी छ (२०५८) अनि विभिन्न पत्रपत्रिकामा फुटकर कथा, कविता, निबन्ध, लेख प्रकाशन गरेका काफ्ले विशेषगरी समाजमा भइरहेका विकृति-विसङ्गतिप्रति सूक्ष्म व्यङ्ग्य गर्न खप्पिस छन् । कथासङ्ग्रह फिरादपत्र त्यसैको एउटा नमुना हो ।