उपन्यासमा द्वन्द्वकालको नेपाली समाजदेखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक घटनालाई मुख्य विषय बनाइएको छ ।