Pharki Aaye Muna Madan

फर्किआए मुना मदन


Paperback
Rs 200
Send as Gift!
Genre: Contemporary Fiction
Language: Nepali
Published: January 15, 2015

Paperback

Pages: 144

पुस्तकको बारेमा

"फर्कि आए मुना मदन" को कथा मुना मदन कथानक पछ्याएको छ र घटनाक्रम उस्तै राखिएको छ। तर यो नयाँ मुना मदनमा मदन रोजगारको निम्ति भोट वा लासा होइन तर अमेरिकाको फिलाडेल्फियामा जान्छ। मदन भोटबाट फर्केर आउँदा बाटोमा बिरामी परेर एक भोटेले स्याहार सुसार गरेको प्रसङ्ग छ। यो आधुनिक मदन भने फिलाडेल्फियामा आएको स्याण्डी बवण्डरमा परेर मरन्ताल भएको बेला एक भुटानी शरणार्थी डाक्टरले उपचार गरेको दृश्य राखिएको छ।