Currently not available.
Request this book"फर्कि आए मुना मदन" को कथा मुना मदन कथानक पछ्याएको छ र घटनाक्रम उस्तै राखिएको छ। तर यो नयाँ मुना मदनमा मदन रोजगारको निम्ति भोट वा लासा होइन तर अमेरिकाको फिलाडेल्फियामा जान्छ। मदन भोटबाट फर्केर आउँदा बाटोमा बिरामी परेर एक भोटेले स्याहार सुसार गरेको प्रसङ्ग छ। यो आधुनिक मदन भने फिलाडेल्फियामा आएको स्याण्डी बवण्डरमा परेर मरन्ताल भएको बेला एक भुटानी शरणार्थी डाक्टरले उपचार गरेको दृश्य राखिएको छ।
Your review helps others make informed decisions
Click on a star to start your review