Patra-haru
Patra-haruPatra-haru

Patra-haru

पात्रहरु

E-book
Rs 285
Paperback
Rs 427Rs 475
Genre:Non-fiction
Language: Nepali
Published:July 30, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937775205
ISBN10:9937775205
Weight:182 g

पछिल्लो बाहिरी पृष्ठबाट

जीवनयात्रामा थुप्रै पात्र आइरहन्छन् । कोही छोटै समयमा लामो सम्झनालाई रहन्छन्; कोही लामै समय रहेबसे पनि स्मरणबाट हराइहाल्छन् । हिउँका डोबहरू जस्तै । घाम नलागिन्जेल मात्र डोब रहन्छन्, घामसँगै पग्लिहाल्छन् । यो जीवन, सम्बन्ध र पात्रहरू भनेका पनि यस्तै हुन् । तैपनि भेटिएका वा भेटिने पात्रहरू कहिल्यै कम अर्थ र कम मूल्यका भने थिएनन्; हुँदैनन् पनि । जीवनका 'ठूला कुरा बुझ्न 'साना पात्रहरू नै काफी थिए । काफी छन् । काफी रहनेछन् ।

जसरी हाम्रो जीवन सूत्रबद्ध छैन, त्यसरी नै यो जीवनमा जोडिने पात्र र स्मृति पनि सूत्रबद्ध छैनन् । सञ्जय घिमिरेको पात्रहरू यसैको प्रमाण हो ।