Patanka Chiya Addaharu's front cover

Patanka Chiya Addaharu

पाटनका चिया अड्डाहरू
Patanka Chiya Addaharu's front coverPatanka Chiya Addaharu's back cover

Paperback

Rs 100

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन्।

लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे।

त्यस दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परें । यस्तो त कहिल्यै हुँदैनथ्यो | पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली, “मर्नुअघि लामाले भन्यो -त्यो लेखकलाई मेरो तर्फबाट एक कप मीठो चिया खुवाउनू, फ्रिमा ! पैसा नलिनू- त्यसैले आज चियाको पैसा तपाईंले दिनुपर्दैन।"

All Editions

Paperback
Book Hill, 2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review