Pashupatikshetrako Saanskritik Adhyyan: Abhilekha Khanda
Pashupatikshetrako Saanskritik Adhyyan: Abhilekha KhandaPashupatikshetrako Saanskritik Adhyyan: Abhilekha Khanda

Pashupatikshetrako Saanskritik Adhyyan: Abhilekha Khanda

पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन: अभिलेख खण्ड

Paperback
Rs 1500

पछिल्लो बाहिरी पृष्ठबाट

पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन एक भागको सम्बन्धमा विभिन्न विद्वानहरूको उद्गार

"सानो शब्दमा भन्ने हो भने यो सन्य पशुपतिको महाभारत हो"

-डा.स्वामी प्रपन्नाचार्य

"प्रस्तुत ग्रन्थको प्रकाशनले पशुपतिनाथमन्दिर र पशुपतिक्षेत्र जस्तो महत्वपूर्ण विश्व सास्कृतिक सम्पदा मानिएको धामिक आध्यात्मिक स्थनको विषयमा विशद प्रकाश पानं मल पाउने करा पक्का छ यार्थमा भन्ने हो भने यस विषयमा अहिलेसम्म आधिकारिक किसिमले सन्दकाररूपमा कुनै सामग्री प्रकाशित भएका थिएनन् । नेपालको धार्मिक सास्कृतिक क्षेत्रमा यो ग्रन्थले उदबोधकको काम गर्नेछ भन्ने विश्वास लिएको छ।"

-आचार्य खेमराज केशवशरण

"नेपालको धार्मिक, सांस्कृतिक एवं परातात्विक क्षेत्रमा अत्यन्त महत्त्वपूर्ण स्थान ओगटेको पशुपतिक्षेत्रको अध्ययन गरी मौलिक कति जनसमक्ष प्रस्तुत गनभएकोमा डा श्रीगोविन्द टण्डनलाई हार्दिक बधाइज्ञापन गर्दछ । भगवान् श्रीपशुपतिनाव र पशुपतिक्षेपको नेपाली जनजीवनमा रहेको महत्वलाई हेदा यस विषयमा प्रशस्त अध्ययन अनुसन्धान भई यहाँका विविध विषयहरुमा पुस्तककारुपमा निरास आउनपर्ने हो तर त्यसो हुन सकेको थिएन। एक्लैको आँट र सहदयीहरुको भावनात्मक सहयोग पाएर उहाँले यस्तो उल्लेखनीय कति नेपाल र नेपालीलाई दिनु भएको छ। पशुपतिक्षेत्रको विविध विषयहरुबारे ज्ञान राख्न चाहनेहरूका लागि यस्तै अर्को महत्त्वपुर्ण कति नआउञ्जेल यो ग्रन्थले ठुलो, सहयोग गर्नेछ भन्ने विश्वास लिएको छ। साच्चै भन्ने हो भने कुनै सशक्त संस्थाले गर्नुपर्ने काम एउटै व्यक्तिले गरेर देखाइदिनु भएको छ डा श्री गोविन्द टण्डनले "।

पो डा रामनिवास पाण्डेय
विभागीय प्रमुख
नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्वविभाग केन्द्रीय विभाग
त्रि. वि. वि. कीर्तिपर

“डा. श्रीगोबिन्द टण्डनको यो ग्रन्थ पशुपतिको विषयमा आकारपन्य भएको छ भन्दा अत्युक्ति हुने छैन ।"

-दिनेशराज पन्त

"लामो समयको अध्ययन, अनुसन्धान र चिन्तनमननबाट निस्केको ज्ञान नै उहाँको कलमबाट यस ग्रन्थमा लिपिवद्ध भएको छ। यस्तो ग्रन्थ आफ्नो मातृभाषामा प्रकाशित गरेर एकातिर उहाँले आफ्नो मातृभाषाको श्रीवृद्धिमा योगदान पुयाउन भएको छ भने अकोतिर नेपाली इतिहास, संस्कृति र परातत्त्वको क्षेत्रमा एउटा ठूलो कीर्तिस्तम्भ नै खडा गर्नुभएको छ।"

- प्रो. डा मुकुन्दराज अर्याल

"मातभमि र मातृभाषा तथा राष्ट्रभाषाको सेवा पनि उहाँबाट मनग्गे भएको छ। भनौ भने उहाँले मातमि र मातभाषालाई आपनो ऋण चक्ता गरिदिनभएको छ। प्रत्येक नेपालीले मातृभाषा र राष्ट्रभाषा तथा मातृभूमिप्रति रहेको नैसर्गिक रुण लिन सक्ने प्रेरणा पनि यस ग्रन्थबाट पाउने छन भन्ने मेरो हार्दिक कामना छ।"

- डा जगदीशचन्द्र रेग्मी

"It is for the first time that a holy place of Nepal has been dealt with in such a deep. extensive and profound complexity. Although one feels in every line that Dr. Tandan is religiously devoted to his subject he never sacrifices historical truth to speculation based only on beliel. This seems the best way that a scholar can take care of a deity and his temple"

Prof. Dr. Axel Michaels
Institute for Religions
Bem University
Switzerland

"Like Pashupatinath himself this work reflects the glory of Nepal and that of her too little known Scholars"

Dr. Mary Shepherd Slusser
Research Associate
Freer Gallery of Art and
the Arthur M. Sackler Gallery
Smithsonian Instituation
Washington D.C.