Pashubali Nishedh Chetana
Pashubali Nishedh ChetanaPashubali Nishedh Chetana

Pashubali Nishedh Chetana

kasailai marnu dharma hune bhaye adharma ke

पशुबलि निषेध चेतना: कसैलाई मार्नु धर्म हुने भए अधर्म के ?

Paperback
Rs 800
Genre:Animal Stories
Language: Nepali
Paperback
Origin:Nigeria
ISBN13:9789789937257
ISBN10:9789937253

पछिल्लो बाहिरी पृष्ठबाट

अनुमन्ता विशसिता निहन्ता क्रय विक्रयी।।
संस्का चोपहतां च खादकश्चेति घातकाः ।।

-(मनुस्मृति ५/५१)

अर्थात्, (१) मार्नलाई सल्लाह दिने (२) जीवलाई मारेर टक्रा-टुक्रा गर्ने (३) जीवलाई माने (४) मासु किन्ने (५) मास बेच्ने (६) मास पकाउने (७) मासु पस्किने र (८) मास खान । यी आठ किसिमका प्राणीहत्याका भागिदारहरूलाई पशुहत्याको दाप लाग्दछ ।
"अधर्मको आचरण गरेर अपराध गरेर धर्म गयौँ भन्नजस्तो महापाप अर्को छैन । प्राणीहिंसा नै अधर्माचरण हो, पाप कर्म हो । यसै कर्मले अर्को प्रारब्ध बनाउने हो ।। आफ्नो बिगार्ने, भत्काउने काम किन गर्ने ?"

-डा. स्वामी प्रपन्नाचार्य, मृगस्थली, काठमाडौं, नेपाल ।

"Religion should be value-based and ennolbing. Sacrifice is neither: It is cruel and disgusting. It makes us look small and vicious and illiterate."

-Maneka Gandhi

"Humans must stop using their stomachs as a graveyard for thedead flesh from the corpses of tortured and murdered animals.

"Wake up before it is too late!!"

-Arthur Poletti

“धर्ममा चलेका अनेकौं विकतिहरूमध्ये पशुबलि सर्वोपरि कलङ्गको प्रथा हो भन्न सकिन्छ । बोल्न नजान्ने लाटा, निरपराध, अबोध, प्रत्युपकार गर्न नजान्ने, मानिसलाई अत्यन्त विश्वास गर्ने सोझा प्राणीहरूलाई देवीदेवताहरूको नाममा 'बलि' दिई अर्थात. मारेर-काटेर हामी देवपूजन गरेको सम्झन्छौं त्यहाँ ठूलो गल्ती गरिरहेका छौँ । एकछिन। शान्तचित्तले सोचौ त के हामीले बलिको नाममा पशुपक्षीलाई हत्या गरेर राम्रो, उचित कार्य गरिरहेका छौँ त ? कदापि छैनौं भन्ने उत्तर अन्तरआत्माबाट जरुर आउँछ ।”

-पं. श्रीराम शर्मा, सस्थापक, विश्व गायत्री परिवार ।।

“आफूलाई कसैले गल्तीले सानो दुःख दियो भने त्यसमाथि जाइलाग्ने मानिस मानवअधिकारको कुरा गरेर विश्वलाई थर्काउन पछि पर्दैन तर आफजस्तै ईश्वरको सन्तान पशुपक्षीहरूलाई अनाहकमा मारेर, हत्या गरेर, शिकार खेलेर ठलो परुषार्थ गरेको सम्झन्छ, पुण्य कार्य गरेको अभिमान गर्छ कस्तो विडम्बना ।"

-डा. गोविन्द टण्डन