Delivery in 1-3 days
२०१३ सालमा पहिलो मदन पुरस्कारबाट पुरस्कृत चित्तरञ्जन नेपालीको ‘फेरि पनि बजारमा आइ सकेको छ.......पारिवारिक षड्यन्त्र’ पहिलोपटक २०५७ मा पहिलोपटक प्रकाशित भएको थियो। उनले राणाशासन तथा नेपालको शासनमा पारिवारिक जालझेल र षड्यन्त्रमाथि खोज गरी लेखेका र धेरैजना पाठकहरुले रुचाउनु भएको यो पुस्तक पुन: प्रकाशित गरिएको छ....फेरि पनि बजारमा आइ सकेको छ.......
Your review helps others make informed decisions
Click on a star to start your review