Pararashtra ka Patra (परराष्ट्रका पात्र: नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक)

by Dr. Madan Kumar Bhattarai

NPR510.00 NPR600.00


Format: Paperback
Publisher: Kitab Publishers
Genre: Diplomatic History
Language: Nepali
Origin: Nepal
Edition: 1st
ISBN13: 9789937061483
ISBN10: 9937061482
Published: 2019

नेपालको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ मा विदेश अड्डाका प्रमुख सञ्चालक तथा विदेशनीतिका स्रष्टाहरुका बारेमा विस्तारमा चर्चा गरिएको छ । 
पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत एवम् दुई बर्ष राष्ट्रपतिका कुटनीतिक मामिला सल्लाहकारसमेत रहेका भट्टराईको यो किताब पढ्दा नेपालको परराष्ट्र मामिला हालसम्म कस–कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ । 
विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के–कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्वन्ध सञ्चालनमा कस्तो असर पार्र्यो भन्नेबारे यो किताबले राम्रोसँग प्रष्ट्याउँछ । 
छोटकरीमा भन्दा, नेपाली कुटनीतिका प्रमुख सञ्चालक र उनीहरुले सञ्चालन गरेको कुटनीतिबारे सरल शैलीमा बुझाउने पुस्तक हो– ‘परराष्ट्रका पात्र’ ।