Panch Aulako Jhagada

पाँच औलाको झगडा


Paperback
Rs 36 Rs 40
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “पाँच औँलाको झगडा” श्रीहरि शर्माद्वारा रचिएको एक बालकथा हो।
पाँच औँलाको झगडा पुस्तकमा हातका पाँच औँलाको कथा एकदमै रोचक ढंगबाट प्रस्तुत गरिएको छ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।