Palak

Palak

पलक

Paperback
Rs 350
Genre:Gazal
Language : Nepali
Published: July 01, 2023

पछिल्लो बाहिरी पृष्ठबाट

त्योमध्ये म पनि एक हुँ सम्झिराख्नू, नबिर्सनू सानो मान्छे, खुद्रा पैसा, अभर पर्दा काम लाग्छ । यसरी मैले पटक-पटक मेरा अनुहारहरू बेच्नुपर्यो बाँच्न मै बलात्कृत लेखिएका अखबारहरू बेच्नुपर्यो । अनिवार्य बिर्सिनुपर्नेको सम्झना मुटुमा अझै रहेछ मेरो त अर्को दुर्घटनाको संभावना मुटुमा अझै रहेछ । कुरै राख्न पाएन फाँसीको सजाय पाएको व्यक्तिले, पैसालाई न्यायको जिब्रो जफत गर्न सिकाइएको रैछ । Palak – Lokendra Banjara

RELATED BOOKS