Padbhanda Thulo Paurakh

पदभन्दा ठूलो पौरख

Hardcover

Rs 1500

Delivery in 1-3 days

Paperback

Rs 1111

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो आत्मकथा एक इमानदार राष्ट्रसेवकले भोग्नुपर्ने प्रशासनिक जटिलता, पारिवारिक त्याग र मानवीय संवेदनाको अभिलेख हो ।
-लीलामणि पौड्याल, पूर्वमूख्यसचिव नेपाल सरकार तथा पूर्व राजदूत (चीन)

आमाको ममताप्रति सधैँ नतमस्तक रहे पनि, त्यो मातृ-स्नेहको अतृप्त भोकले लेखकको लेखनीलाई झनै जीवन्त, मार्मिक र कारूणिक बनाएको अनुभूति हुन्छ ।
-गोपीकृष्ण शर्मा, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय (सेवानिवृत्त)

पुरूष-अहंको प्रभाव अझै विद्यमान रहेको समाजमा आफ्ना कमजोरीहरुलाई निःसङ्कोच स्वीकार गर्ने यस्तो इमानदारी दुर्लभ मानिन्छ ।
–उपप्रा. ज्ञाननिष्ठ ज्ञवाली, पूर्व विभागीय प्रमुख, संस्कृत, पत्रकारिता, हिन्दी विभाग, त्रि.वि. पद्मकन्या क्याम्पस

ठाउँठाउँमा बेस्कन हँसाउँछ । ठाउँठाउँमा बेस्कन रूवाउँछ । समस्याजति यही लेखकलाई आए छ कि क्या हो जस्तो लाग्दै जाँदा लेखकले बाजी
मार्दै जानुहुन्छ ।
-कमल ढकाल, अध्यक्ष, लेखन कुञ्ज

आत्मवृत्तान्त' मामीन-भावनाको विचार छ
सङ्घर्षमय आकाङ्क्षा सुष्टुताको सुवास छ ।
-ठाकुरशर्मा भण्डारी

All Editions

Hardcover
Ghost Writing Nepal
9789905611016
Paperback
ISBN13: 9789905611016
Ghost Writing Nepal

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review