Paaniko Jadu

पानीको जादु

Paperback
Rs 250

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “पानीको जादु” प्रा.डा. सुषमा आचार्यद्वारा रचिएको एक जापानी बालकथा हो।पानीको जादु पुस्तकमा जापानको एकदमै लोकप्रिय कथा साह्रै रोचक ढंगबाट बालबालिकाका लागी प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।