Paaniko Jadu

पानीको जादु


Paperback
Rs 225 Rs 250
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “पानीको जादु” प्रा.डा. सुषमा आचार्यद्वारा रचिएको एक जापानी बालकथा हो।पानीको जादु पुस्तकमा जापानको एकदमै लोकप्रिय कथा साह्रै रोचक ढंगबाट बालबालिकाका लागी प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।