Osho : Achamma Jo Maile Dekhe's front cover

Osho : Achamma Jo Maile Dekhe

ओशो : अचम्म जो मैले देखेँ
Paperback
Rs 444
Genre:Spirituality
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937928045
ISBN10:9937928044
Dimensions:5.1 x 7.8 x 0.5 inches
Weight:186 g
Published: May 11, 2019
Edition:1st

पुस्तकको बारेमा

मुक्ति–मार्गको साधकको वास्तविक सम्बुद्ध पुरूषको अगमन एक सौभाग्यशाली क्षण हो, जसको शुरुआत सन् १९६९ को एक सुन्दर सन्ध्यामा मेरा अराध्य गुरू ओशोको दर्शनबाट भयो । वास्तवमा यो पुस्तक म र गुरूबीचको ग्याम्बल हो, जसका लागि उहाँको असीम कृपाले मैले धेरै कुरा दाउ लगाउने मौका पाएँ ।
यो प्रेम गाथामा १२ वर्षसम्म मैले ओशोको शारिरीक सान्निध्यमा बिताएका क्षणहरू छन् । यो अरम्भ भएको तर अन्त्य नभएको प्रेम कथा हो, जहाँ ओशोसंगको प्रेम र आध्यात्मिक प्रणयको संसार छ । यो आत्मवृत्तान्त तपाईको तार्किक बुद्धिलाई लौकिक लागेन भने ठीकै छ, यो कथा पारलौकिक नै हो ।

About the Book


Book by Bodhisatwo Swami Ananda Arun.