Open Secret
Open SecretOpen Secret

Open Secret

ओपन सेक्रेट: मिर्जा-जमिमदेखि फैजान हत्याकाण्डसम्मका नालीबेली

Paperback
Rs 225Rs 250
Genre:Non-fiction
Language: Nepali
Published:January 12, 2012
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937248969
ISBN10:9937248965
Pages:289

About the Book

KP Dhungana's 'Open Secret' investigates six recent high profile murders & discoveres deep webs of transnational crime in Nepal.

पछिल्लो बाहिरी पृष्ठबाट

'यो पुस्तकको मुख्य उद्देश्य नेपाल अन्तर्राष्ट्रिय अपराधीको क्रीडास्थल बनिरहेको र अपराधको सिक्रीमा राजनीतिक पार्टीहरु. प्रहरीप्रशासन, न्यायिक निकाय र स्थानीय अपराधीहरु गाँसिएका छन् भन्ने उजागर गर्नु हो । यो उद्देश्यमा लेखक सफल छन् ।
नेपालमा भएका र राष्ट्रिय चर्चामा आएका जघन्य हत्याका मुद्दाहरुका सम्बन्धमा पनि लेखकले नयाँ तथ्यहरु उद्घाटित गरेका छन् । व्यावसायिक तथा सङ्गठित अपराधीद्वारा गराइएका हत्या घटना अनुसन्धान पक्षको अध्ययनबाट लेखकले घटनाअघि र पछिका प्रहरी सक्रियताभन्दा आपराधिक समूहको प्रभावकारिता बढी देखिएको वास्तविकतासमेत छर्लङ्ग पारेका छन् । आ-आफ्ना स्वार्थसिद्धिका लागि भारत र पाकिस्तानका खुफिया एजेन्सीहरु नेपालमा सक्रिय रहेको र तिनीहरुको नेपालका राजनीतिक पार्टी, व्यापारिक घराना, बौद्धिक वर्ग, विद्यार्थी र सुरक्षा निकायमा पहुँच विस्तार भइसकेको रहस्य पुस्तकले उदाङ्गो पारेको छ ।'
                                          - रमेश खरेल, वरिष्ठ प्रहरी उपरीक्षक