Nostalgia
NostalgiaNostalgia

Nostalgia

नोस्टालजिया

Paperback
Rs 409Rs 455
Genre:Travelogue
Language: Nepali
Published:January 15, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937111584
ISBN10:9937111587
Pages:286
Dimensions:5.1 x 7.7 x 0.6 inches
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

अतीतका कतिपय पानाहरू सधैं यादगार रहन्छन् । कतिपय सम्झना जीवनपर्यन्त ताजा हुन्छन् । ती सम्झनालाई सधैं सिरानीमुनि राखी सुत्न मनलाग्छ । अनि कतिपय याद भुल्नै नसकिने हुन्छन् जसको पदचापको ध्वनि वर्तमानमा पनि प्रतिध्वनित भइरहन्छन् । शायद त्यसैले हो कि मलाई कहिलेकहीँ आफ्नै अतीततिर फर्किन मन लाग्छ । अतीतमा रम्न मन लाग्छ अनि अतीतलाई सम्झेर गम्न मन लाग्छ । अतीतका सम्झनालाई। मुटुभरि साँच्न मन लाग्छ अनि त्यही सम्झनामा जुगजुगभरि बाँच्न मन लाग्छ ।
त्यसरी अतीतका दिनमा भुल्दा कहिलेकहीँ त लाग्छ ती दिनहरू वर्तमान भैदिएको भए कस्तो हुन्थ्यो होला । नोस्टालजिया त्यसैलाई भन्दा हुन् शायद ।
- हरिकुमार श्रेष्ठ