Niyat
NiyatNiyat

Niyat

नियत‎

Paperback
Rs 325
Genre:Fiction
Language: Nepali
Published:January 13, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937057196
ISBN10:9937057191

पछिल्लो बाहिरी पृष्ठबाट

मनोरञ्जन उद्योग रङ्गिन दुनियाँ हो । 

मेरो प्रश्न छ - कसका लागि रङ्गिन ? 

यो उद्योग पुरूषका लागि रङ्गिन होला, महिलाका लागि रङ्गिन छैन । 

दुःखका यदि दुई-चार रङ्ग हुन्छन् भने मनोरञ्जन उद्योग महिलाका लागि पनि रङ्गिन छ । 

यो जगतै पुरूषले बनाएको हो । मनोरञ्जन उद्योग पनि पुरूषले पुरूषद्वारा पुरूषका लागि बनाएको हो । त्यसैले अन्य क्षेत्रमा जस्तै यहाँ पनि महिला नै बढी पीडित छन् । 

रङ्ग पत्रकारिताको अनुभवमा म यति भन्न सक्छु- यो जति फिका दुनियाँ अर्को बिरलै हुन्छ । यहाँ मनोरञ्जन उद्योगका केही मान्छेका फोहोरी नियतको शिकार भएका महिला पात्रहरूको कथा छ, जो चौतर्फी शोषणमा परेका छन् । किताबमा परेका दुई-तीन पात्र भने समयक्रममा भेटिएका दुःखी मान्छे हुन् ।