Nirdosh Derawal

Nirdosh Derawal

निर्दोष डेरावाल

Paperback
Rs 375
Genre:Contemporary Fiction
Language: Nepali
Published:March 19, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937541862
ISBN10:9937541867

पुस्तकको बारेमा

निर्दोष डेरावाल जल्दोबल्दो विषयलाई उठान गरी लेखिएको एक सामाजिक साथसाथै शैक्षिक उपन्यास हो। जम्मा २६० पेज रहेको उपन्यासमा ४९ खण्ड रहेका छन्। एक नयाँ विषयवस्तुलाई उठान गरिएको यो उपन्यास विद्यार्थी वर्गको साझा कथा हो। उपन्यासमा समाजमा हुने प्रेम, धोका, सत्य, असत्य, बदनाम, ख्याती र बौद्धिक चोरी सबै घुसाएर बढो रोचक लयमा प्रस्तुत गरिएको छ।