Nilo Prem's front cover
Nilo Prem's front coverNilo Prem's back cover
Indigo Ink
4.1

Nilo Prem

नीलो प्रेम

Paperback

Rs 799

Delivery in 1-3 days

'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो ।
तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ?
साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो ।
कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो ।

All Editions

9789937980944
Paperback
ISBN13: 9789937980944
Indigo Ink, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

4.1
MR
Milan Rai
★ ★ ★ ★ ★
July 31, 2026

BK
Bijay Kc
★ ★ ★ ★ ★
January 24, 2026

परिवार ,साथी भाइ ,

BB
Bhim Bhomjan
★ ★ ★ ★ ★
December 5, 2025

नीलो प्रेम पढिरहुँ, हेरीरहुँ जस्तो लाग्छ।

MS
MR Suraj007
★ ★ ★ ★ ★
October 9, 2025

I am watting for E-book pless releas E-book format then we all read 😕

DN
Dipak Neupane
★ ★ ★ ★ ★
September 18, 2025

★ ★ ★ ★ ★
September 7, 2025

This book is a rollercoaster of emotions. The central love story is the heart of the novel—it's portrayed with so much raw emotion and sincerity that ...

LB
Lal Bahadur Oli
★ ★ ★ ★ ★
September 4, 2025

KM
Krishna Magar
★ ★ ★ ★ ★
September 2, 2025