Nilo Choli's front cover

Nilo Choli

नीलो चोली
Nilo Choli's front coverNilo Choli's back cover

Paperback

Rs 539

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

नीलो चोली किशोर-किशोरीहरूको प्रेमकथा हो । यो भावुक प्रेमकथामात्र नभएर प्रेममा हुने त्याग, समर्पण र जिम्मेवारीलाई प्रस्तुत गरिएको कथा हो । दार्जिलिङको निम्नमध्यम वर्गीय नेपाली समाज र त्यही समाजका किशोर-किशोरीको प्रेमकथालाई प्रस्तुत गरेको यस उपन्यासले प्रेममा हुने मिलनका सुखानुभूति र वियोगले दिने तीव्र पीडाको अभिव्यक्तिलाई जीवन्त तुल्याएको छ । चलचित्रको जस्तो कथानकीय विकास हुँदै सङ्घर्षपूर्ण मिलनमा सम्पन्न भएको उपन्यासको कथाले कुनै पनि उमेर समूहका पाठकलाई पूर्ण आत्मसन्तुष्टि दिने क्षमता राख्दछ ।
प्रकाशित भएको समयदेखि नै आफ्नो बोल्ड कन्टेन्टका कारण निकै चर्चा र विवादमा रहेको नीलो चोली उपन्यास आज पनि उत्तिकै सान्दर्भिक छ, जति प्रकाशनको पहिलो चरणमा थियो ।

All Editions

9789905994263
Paperback
ISBN13: 9789905994263
Imprint Publishers

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review