Nepalma Jalavidyut
Nepalma JalavidyutNepalma Jalavidyut

Nepalma Jalavidyut

नेपालमा जलविद्युत

Paperback
Rs 450Rs 500
Genre:Development Studies
Language: Nepali
Published:2011
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937239936
ISBN10:9937239931
Pages:394
Weight:450 g

पछिल्लो बाहिरी पृष्ठबाट

विकास थापा नेपाली पत्रकारिताको क्षेत्रमा जलस्रोत सम्बन्धी रिपोर्टिङ्गलाई एउटा छुट्टै विधाको रूपमा स्थापित गराउने पत्रकार हुन् । थापाले 'कान्तिपुर' दैनिकको १८ वर्षे पत्रकारिता यात्रामा आधाभन्दा बढी समय जलस्रोत सम्बन्धी लेख-रिपोर्टिङ्ग गरेका छन् । विशेष गरी कान्तिपुर दैनिकको चर्चित स्तम्भ 'जलसरोकार' मार्फत नेपालको जलस्रोत र जलविद्युतमा हुने भ्रष्टाचार, जल-माफियाकरण, यसभित्रका आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेपका विरुद्ध सशक्त कलम चलाए, जसले नीतिगत परिवर्तन ल्याउनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । त्रि.वि.बाट व्यवस्थापनमा स्नातकोत्तर थापा हाल 'उर्जा नेपाल' पत्रिकाका प्रधान सम्पादक तथा 'अन्नपूर्ण पोष्ट' मा 'जलसरोकार' स्तम्भका स्तम्भकार हुन् ।